बाग्लुङ टर्मिनल भवन

२०७५ फागुन १४ गते शहरी विकास मन्त्रालयका मन्त्री माननीय मोहम्मद इश्तियाक राईज्यूबाट “नगर विकास कोषको रु. ७ करोड बराबरको ऋण लगानीमा बाग्लुङ नगरपालिकाले निर्माण गर्ने” टर्मिनल भवन सहितको आधुनिक वसपार्कको शिलान्यास सम्पन्न भयो ।