नगर विकास कोष अगुवाईमा संयुक्त राष्ट संघको (UNCDF, UNDESA, UNOPS) को प्राविधिक सहयोगमा सम्पन्न उक्त कार्यक्रममा १७ वटा नगरपालिकाहरु (धरान, इटहरी, जनकपुर, बुटवल, तुल्सीपुर, हेटौडा र धनगढी उपमहानगरपालिका तथा धुलिखेल, भिमदत्त, मेचिनगर, भद्रपुर, हरिवन, गोरखा, तानसेन, विरेन्द्रनगर, रत्ननगर र माडी नगरपालिकाका) प्रमुख, उपप्रमुख, प्रमुख प्रशाशकिय अधिकृत, ईन्जिनियर र अधिकृतज्यूहरुको सक्रिय सहभागिता रहेको थियो ।
Featured Image
