Skip to main content

मिति २०७८ चैत्र ९ गते युरोपियन युनियनका महामहिम राजदूत तथा युरोपियन युनियनका सदस्य राष्ट्र जर्मनी, फ्रान्स र फिनल्याण्डका राजदूतज्यूहरुबाट बिरेन्द्रनगर नगरपालिकाको भ्रमणका क्रममा नगर विकास कोषको वित्तीय तथा प्राविधिक सहयोगमा निर्माण सम्पन्न भएका विरेन्द्रनगर वसपार्क, कृष्ण माध्यामिक विद्यालय, अमरज्योती माध्यामिक विद्यालय लगायतका आयोजनाहरुको अवलोकन भ्रमण तथा युरोपियन युनियनको वित्तीय सहयोगमा कोषबाट संचालित नगरपालिका वित्त व्यवस्थापन तथा क्षमता (Municipal Finance and Capacity Building-MFCB) कार्यक्रम अन्तर्गत संचालन तथा संचालन हुन गैरहेका कार्यक्रमहरुको सम्बन्धमा महामहिम राजदुतज्यूहरु, कोषका कार्यकारी निर्देशक लगागतका पदाधिकारी तथा विरेन्द्रनगर नगरपालिकाका नगर प्रमुख, उपप्रमुख तथा अन्य पदाधिकारीहरु बीच महत्वपूर्ण छलफल तथा अन्तरक्रियात्मक कार्यक्रम सम्पन्न भयो ।

happy new year