Skip to main content

नगरपालिका वित्त व्यवस्थापन तथा क्षमता विकास (MFCB) कार्यक्रम अन्तर्गत सहभागी १५ नगरपालिकाका योजना प्रमुख तथा लेखा प्रमुखहरुका लागि मिति २०७९ आश्विन १५ गते देखि २ दिने यस तालिमबाट नगरपालिकाहरुको बजेट तर्जुमा प्रक्रियालाई बढी यथार्थपरक र वस्तुनिष्ठ बनाउँन र आगामी दिनमा पर्ने दायित्वको पूर्वानुमान गर्नका साथै स्रोत साधनको विनियोजन कुशलता, कार्यान्वयन दक्षता र वित्तीय सुशासन कायम गरी सार्वजनिक स्रोेतको प्रभावकारी व्यवस्थापनमा सहयोग हुने अपेक्षा गरिएको छ ।

happy new year