Skip to main content

University of Edinburgh, Institute of Engineering IOE, National Society for Earthquake Technology-Nepal (NSET), Practical Action (PA), Southasia Institute of advanced Studies (SIAS) and Nepal Development Research Institute (NDRI) को संयुक्त आयोजनामा आयोजना गरिएको “TOMORROW’S CITIES: All Hub Meeting” को External Stakeholder Sessions मा कोषका कार्यकारी निदेशकज्यूबाट नगर विकास कोषले शहरी पूर्वाधारको क्षेत्रमा पुर्याएको योगदान, कोषका कार्यक्रमहरु, भावि कार्यक्रमहरु तथा शहरी वातावरण तथा जीवनस्तरमा सुधार ल्याउन कोषले प्राथमिकतामा राखेका आयोजनाहरुका सम्बन्धमा प्रस्तुतीकरण गर्दै भोलीको सुरक्षित तथा व्यवस्थित शहरका लागि गुणस्तरीय आयोजनाको विकास (DPR), मिश्रित लगानी (ऋण तथा अनुदान) अवधारणा, आयोजनाको प्राथमिकिकरण, Green Resilient and Inclusive Development जस्ता क्षेत्रमा शहरी विकासकमा संलग्न stakeholders बीच नतिजामुखी सहकार्य हुनपर्नेमा जोड दिनुभयो ।

happy new year