Skip to main content

पर्यटकीय नगरी पोखराको एकीकृत पर्यटकीय पूर्वाधार परियोजनाको अध्ययन, लगानी, निर्माण, संचालन र व्यवस्थापन गर्न Special Purpose Vehicle Company(SPVC) संस्था पोखरा महानगरपालिका, नग़र विकास कोष र नेपाल पूर्वाधार बैंक को शेयर स्वामित्वमा स्थापना गर्नको निमित्त त्रिपक्षीय सम्झौता सम्पन्न गरिएको छ।

लगानीका वैकल्पिक वित्तीय उपकरण परिचालन गरी पूर्वाधार विकासका लागि अपनाईने यस महत्वपूर्ण उपकरणबाट पोखरा महानगरपालिकाको समग्र पर्यटकीय विकासमा कोशे ढुंगा सावित हुने विश्वास गरिएको छ ।

happy new year