Skip to main content

नेपाल सरकार मन्त्रिपरिषद् बैठकको मिति २०८१ साल साउन २२ गतेकोे निर्णयानुसार नगर विकास कोषको रिक्त रहेको कार्यकारी निर्देशक पूर्ति नभएसम्म बढीमा तीन महिनाको लागि काम गर्ने गरी कोषको वरिष्ठ कर्मचारी उप्रबन्धक (प्रा.) श्री राजेश कुमार भोछिभोयालाई तोक्ने निर्णय भएकोमा हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्दछौं ।