Skip to main content

युरोपियन युनियन (EU) को आर्थिक सहयोगमा नगर विकास कोष (TDF) बाट संचालित MFCB कार्यक्रम अन्तरगत वुटवल उप-महानगरपालिकाको पुरानो वटौली बजार क्षेत्रमा संचालन हुन गैरहेको परम्परागत र ऐतिहासिक वस्तीहरुको शहरी पुनर्जिवन (Urban regeneration) कार्यक्रमको लागी DPR तर्जुमा गर्न नगर प्रमुख, उप-प्रमुख, प्रमुख प्रशासकीय अधिकृत, महाशाखा/शाखा प्रमुखहरुसंग समन्वय र छलफल गरी वडा नं १ र २ का जनप्रतिनिधिहरु, उपमहानगरपालिकाका प्राविधिक, स्थानीय जनसमुदाय, सरोकारवालाहरु र MFCB कार्यक्रमका विज्ञहरुबाट संयुक्त रुपमा छलफल र स्थलगत सर्वेक्षण गरी DPR गर्नुपर्ने क्षेत्रहरुको पहिचान गर्ने कार्य सम्पन्‍न गरियो ।

happy new year