Display at Home Page
On
Document Cover Image
Resource Type
सहरी विकास मन्त्रालय अन्तर्गतको नगर विकास कोषको कार्यकारी निर्देशकमा विनोदप्रकाश पण्डित नियुक्त हुनु भएको छ। नगर विकास कोषको तर्फबाट मिति २०८१ मंशिर ०९ गते आइतबार नव नियुक्त कार्यकारी निर्देशकज्यूलाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना सहित नगर विकास कोषमा पद वहाली एवम् स्वागत गरियो।